बिर्तामोड।
पौड्याल र पौडेल कुल वंश संस्था राष्ट्रिय समन्वय समितिको चितवनको देवघाटमा भएको राष्ट्रिय भेलाले पौड्याल÷पौडेल वंश महासंघ नेपाल नामको संस्था गठन गरेको छ । उक्त संस्थाको अध्यक्षमा झापाका लोकनाथ पौड्याल चयन भएका छन् ।
भेलाले लोकनाथको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित संस्थाको बरिष्ठ उपाध्यक्षमा कास्कीका हरिराम पौडेल, उपाध्यक्षमा चितवनका शालीग्राम पौडेल, महिला उपाध्यक्षमा सुनसरीकी बालिका पौडेल चयन भएका छन् ।
त्यस्तै प्रदेश नम्बर १ उपाध्यक्षमा बिजय पौडेल, प्रदेश नम्बर २ उपाध्यक्षमा मेघराज पौड्याल, प्रदेश नम्बर ३ उपाध्यक्षमा दीपकप्रसाद पौडेल, गण्डकी प्रदेश उपाध्यक्षमा भरतराज शर्मा पौडेल, प्रदेश नं. ५ उपाध्यक्षमा हरिलाल पौडेल, कर्णाली प्रदेश उपाध्यक्षमा कृष्णप्रसाद पौडेल, सुदुरपश्चिम प्रदेश उपाध्यक्षमा कृष्णभक्त पौडेल चयन भएका छन् ।
त्यसैगरी महासचिवमा चितवनका महेन्द्र पौडेल, सचिवमा सुनसरीका उद्धवप्रसाद पौडेल, सहसचिवमा रुपन्देहीका शालीग्राम पौडेल, कोषाध्यक्षमा काठमाडांैका रामप्रसाद पौडेल, सहकोषाध्यक्षमा कञ्चनपुरका यामप्रसाद पौडेल चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा प्रदेश नम्बर १ बाट हेमन्त पौडेल, कमल पौडेल, नारायण पौडेल, श्याम कुमार पौडेल, कुलप्रसाद पौडेल, राजेन्द्रप्रसाद पौडेल, बेनुप्रसाद पौडेल, माधवप्रसाद पौडेल, युवराज पौडेल (बिराटचोक), युवराज पौडेल, डम्बर पौडेल रहेका छन् ।
त्यस्तै प्रदेश नम्बर २ बाट सदस्यहरुमा जमुना पौडेल, सन्तोष पौडेल, डिल्लीराम पौडेल रहेका छन् भने प्रदेश नम्बर ३ बाट सदस्यहरुमा प्रकाश पौडेलकुमार पौडेल, उत्तम पौडेल, नारायण पौडेल, शशीकला पौडेल, महेश पौडेल, राजकुमार पौडेल, नवराज पौडेल, बिष्णुकुमार पौडेल, महेशकुमार पौडेल, लीलाबहादुर पौडेल, शेषकान्त पौडेल, हरिराज पौडेल, लक्ष्मी पौडेल रहेका छन् ।
त्यस्तै गण्डकी प्रदेशबाट सदस्यहरुमा शारदा पौडेल, प्रा.डा.यामबहादुर पौडेल रहेका छन् भने प्रदेश नं. ५ बाट सदस्यहरुमा कमला पौडेल, टेकलाल पौडेल, नवीन पौडेल, चुडाबहादुर पौडेल, उमानाथ पौडेल रहेका छन् ।
त्यसैगरी कर्णाली प्रदेशबाट सदस्यहरुमा शान्ता पौडेल, तीलक पौडेल, खेमराज पौडेल, यामप्रसाद पौडेल रहेका छन् । त्यसैगरी सुदुरपश्चिम प्रदेशबाट सदस्यहरुमा मेनका पौडेल, दुर्गाप्रसाद पौडेल रहेका छन् । यस्तै प्रवासबाट आमन्त्रण सदस्यमा कुलबहादुर पौडेल रहेका छन् ।