शान्त स्वभावकी रुबिना दिलैक अहिले सम्मकै हट अबतारमा


२३ असार २०७६, सोमबार ०५:५५ मा प्रकासित
  • 12
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

एजेन्सी,

Advertisement

भारतिय चर्चित टिभी सिरियल शक्तिकी चर्चित नायिका रुबिना दिलैक यतिबेला हट अबतारमा देखा परेकी छन् । हेरक सिरियलमा शान्त स्वभावकी उनि आफ्नो सेक्सी अवतार र बोल्डनेसको कारण प्राय चर्चामा आइरहन्छिन ।

यति बेला फेरी उनी आफ्नो हट तस्विर इन्स्टाग्राममा शेयर गरेकी छिन् । शक्ति, एक अहसास, र छोटी बहू सीरियलबाट घर-घरमा चर्चित बनेकी रुबिना अभिनव भन्दा पहिले टिभी एक्टर अविनाश सचदेवसँग करिब ४ वर्षसम्म प्रेम सम्बन्धमा रहेकी थिइन् ।

त्यपछाडि अभिनव शुक्लासँग विवाह बन्धनमा बाधिएकी हुन् । उनि भारतमा मात्र नभई अरु देशमा पनि निकै चर्चित छिन् । हरेक सीरियलमा रुबिना किन्नर बुहारीको भूमिका निभाउदै आइरहेकी छिन् ।

बेला बेलामा उनले आफ्ना हट तस्विर इंस्टाग्राममा शेयर गरेकी हुन्छिन् हालै पनि दिलैकले यस्ता तस्विर शेयर गरेकी छिन् । हेरौ उनका यी तस्विहरु

 

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्