पूर्वमन्त्री जर्नादन शर्मा दम्पत्तीमा कोरोना पुष्टि

९ कार्तिक २०७७, आईतवार मा प्रकाशित

काठमाडौं।

पूर्वमन्त्री जर्नादन शर्मा दम्पत्तीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

शमाले आफ्नो फेसबुक पेजबाट पत्नीसहित दुबै जनालाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् ।

आईतबार विहान समाजिक सञ्जालमार्फत परीक्षण गर्दा आफूलाई संक्रमण पुष्टि भएको बताउँदै उनले पछिल्लो केही दिनमा आफ्नो सम्पर्कमा आएका सबैलाई सर्तक रहन र समस्या देखिएमा परीक्षण गराउन समेत आग्रह गरेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here