२०७७ कात्तिक २२ गते शनिबारको राशिफल

0
708

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

समयमा अग्रज तथा सहयोगीहरू जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

हातमा लक्ष्मीको वास हुनाले मनग्गे आम्दानी भित्र्याउने अवसर प्राप्त हुनेछ । बुद्धिको उपयोगले नाम, दाम र इनाम प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । कला, गला र अभिव्यक्तिले धेरैको मन जित्ने समय छ । प्रशंसकहरू बढ्नेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन् । सानो प्रयत्नले जीवनशैलीमा परिवर्तन आउनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

अवसर खोजी गर्नुपरे पनि आज प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउन सफल भइनेछ । बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

रमाइलो जमघटकाबीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

पहिलेको सफलताले थप काम गर्ने माहोल बन्नेछ । तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू समेत बढ्नेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउनेछ । काममा केही विलम्ब हुन सक्छ । आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति पनि आउन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

फाइदाका लागि दोहो¥याएर प्रयत्न गर्नुपर्ला । अरूको विश्वास गर्दा धोका होला । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

बसाइको स्थानान्तरण वा यात्रा सम्भावना छ । अवसरका लागि गरिएको प्रयत्न व्यर्थ हुन सक्छ, सजग रहनुहोला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here