आज मिति २०८२ साल वैशाख १६ गते तपाईको राशिफल

0
31

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आज समयले साथ दिएको छ, नचिताएको ठाउँबाट धन आगमन हुनेछ, परिवारजनमा सानो कार्यक्रम हुनाले रमाइलो हुनेछ ।

बृष (इ, उ, ए, ओ, ब ा, बि, बु, बे, बो) – व्यापार–व्यवसायमा लाभदायक योग रहेको छ, धन लाभ होला, मिष्ठान्न भोजन प्राप्त हुनाले आज तपाईको मन प्रशन्न रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – समय अत्यन्तै बलवान छ, मान–सम्मानमा वृद्धि हुनेछ, व्यापार–व्यावसायमा भने सन्तोषजनक मात्र नतिजा प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – शुभ दिन रहेको छ, यो अवधिमा नयाँकामको थालनी गर्नुभएमा तपाइँको लागि लाभदायक हुनेछ, प्रेम सम्बन्ध सुमधुर रहला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – बोलिको प्रभावले काम बन्नेछ, बोल्दा विचार पु¥याउनुहोला, प्रियजनसँग भेट हुने समय रहेको छ, भैपरि आउने खर्चले चिन्ता बढ्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – उत्तराद्र्धपछि काम बन्ने योग रहेको छ, दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ, आफ्नो लाभांशप्रति अरूले दाबी गर्न सक्छन् धैर्य रहनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – विपरीत लिङ्गिसाथीबाट साथ र सहयोग प्राप्त हुनेछ, पराक्रममा वृद्धि हुनेछ, तपाइको समय उत्तमसिद्धि रहेर्को छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – समय सापेक्षित छ, जुनसुकै काम गरेपनि सिद्ध भएर जाने योग छ, साथीभाइले पूर्ण सहयोग गर्नेछन्, मन प्रशन्न रहला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – समय बलवान रहेको छ, अपरान्नपछि खानपानमा ध्यान दिनुहोला, साथी–भाइसँग छोटो दुरीको रमाइलो यात्रा हुनेछ, मन प्रशन्न रहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – समय मिश्रित फलदायी रहेको छ, टाउको तथा आँखा सम्बन्धी समस्याले सताउन सक्छ, सन्तान पक्षबाट सहयोग प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – स्वास्थ्यले साथ दिने छैन, शरीरमा आलश्यता पैदा हुनेछ, अनावश्यक चिन्ताले शरीर गलेर जानेछ, मन खिन्न रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – पराक्रम बढेर जानेछ, बिग्रन लागेको काम बनिनाले हौशला बढ्नेछ, छोटो दुरीको यात्रा हुनेछ, मन हर्षित रहला ।

ज्यो. पं. खेमप्रसाद पौडेल, फोन सम्पर्क ९८५११५४६९९

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here