ईस्लामिक कट्टरपन्थीको कब्जा रहेका जोशीको परिवारलाइ प्रधानमन्त्री भेट् गरे

0
5

काठमाडौं,

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीका परिवारलाई भेटेका छन्।

शुक्रबार बिहान कैलालीमा प्रधानमन्त्री प्रचण्डले जोशीका बुवाआमासँग भेटेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले जोशीका परिवारलाई कैलालीकाे एयरपोर्टमा भेटेका हुन्। गत असोज २० (अक्टोबर ७) मा हमासले इजरायलमाथि आक्रमण गरेदेखि नै बेपत्ता विपीनको खोजीमा सरकारले कुटनीतिक पहल गरिरहेकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here