२१ जना प्रहरी सम्पर्कविहीन

0
10

काठमाडौं ।

नेपाल प्रहरीमा विभिन्न पदमाकार्यरत २१ जना सम्पर्क विहीन भएका छन् ।

जानकारी बिनै आफूखुसि एक महिनाभन्दा बढि समयमा विदा बसेपछि प्रहरी प्रधानकार्यालयले खोजि गरेको छ ।

नेपाल प्रहरीको प्रधानकार्यालय नक्सालले बुधबार एक सूचना जारी गर्दै एक महिनाभन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेका २१ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशनदिएको हो ।
उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधानकार्यालयले सात दिनभित्र स्पष्टिकरणसहित सम्पर्कमा आउन निर्देशन दिँदै सूचना जारी गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here