करेन्ट लागेर एक जनाको मृत्यु

0
2

झापा ।

इलाम घर भई हाल झापा दमक नगरपालिका–३ धिमाल टोल बस्ने १९ बर्षीय मौषम राईको करेन्ट लागेर मृत्यु भएको छ ।

नजिकै रहेको खोल्सीमा घरबाट बिजुलीको तार जोडेर करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर घाईते भएका थिए ।

घाईते राईको दमक आम्दा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here