धनकुटामा छुरा प्रहारबाट एकको मृत्यु

0
525

झापा ।

धनकुटाको महालक्ष्मी नगरपालिका २ मारे ककटहरेमा आइतबार बिहान एक युवकको छुरा प्रहार गरी हत्या भएको छ ।

महालक्ष्मी नगरपालिका २ डाँडागाउँका २२ वर्षीय सन्तोष थम्फरा लिम्बुको छुरा प्रहरी गरी हत्या भएको प्रहरीले जनाएको छ ।

गाउँमा लागेको चण्डी पूर्णिमा मेलामा भेला भएका दुई पक्षबीच विवाद हुँदा स्थानीय २५ वर्षीय घनेन्द्र लिम्बुले उनीमाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here