काठमाडौंका दुई छुट्टाछुट्टै स्थानमा बम विस्फोट तीन जनाको मृत्यु

0
682

काठमाडौं,

काठमाडौंका दुई स्थानमा विस्फोट भएको छ। अनामनगर र सुकेधारामा विस्फोट भएको प्रहरीले पुष्टि गरेको छ।

अहिलेसम्म अनामनगरको घट्टेकुलोमा एक जनाको मृत्यु भएको बताइएको छ। घटनाको पुष्टि प्रहरीले गरेको छ।

त्यसैगरी, सुकेधारामा दुईजनाको मृत्यु भएको छ। सिलिन्डर बम विस्फोट भएको र उक्त घटना भएको बताइएको छ। थप विवरण आउन बाँकी रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here