ट्रकको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु

0
711

इटहरीः

सङ्खुवासभाको धर्मदेवी नगरपालिका–३ मुढेस्थित कोशी लोकमार्गमा टुटे देउरालीबाट आउँदै गरेको ना ४ ख २९०० नम्बरको ट्रकले ४ वर्षीय बालक आदित्य अधिकारीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ ।

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार ठक्कर दिने ट्रकका चालक धर्मदेवी नगरपालिका वडा नम्बर ३ का ३४ वर्षीय प्रेम मगरलाई प्रहरी चौकी मुढे शनिश्चरेले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here