२०७७ असार ६ गते शनिबारको राशिफल

0
636

मेष– सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । जोश जाँगर वढ्नेछ ।

वृष– चोटपटकको भय छ सचेत रहनुहोला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मनमा दुविधा उत्पन्न हुनेछ ।

मिथुन– राज्य बाट मान सम्मान पाइनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ ।

कर्कट– वैदेशिक कार्य अघी बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनोरञ्जनमा सहभागिता भइएला ।

सिंह– पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । नयाँ काम वा रोजगार पाईनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

कन्या– मुद्धा मामिला लाग्न सक्छ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आँटेको काम विग्रिएला ।

तुला– अरुको हित हुने काममा समय व्यतीत हुनसक्नेछ । फलदायी यात्रा हुनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला ।

वृश्चिक– विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

धनु– चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । राजनीति अधिकारमा सफलता मिल्नेछ ।

मकर– आर्थिक कारोवारमा मन्दी आउनेछ । आँटेको काम विग्रिएला । चोटपटकको भयछ सचेत रहनुहोला ।

कुम्भ– महिला मित्रबाट विशेष सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ । दैनिक कार्यमा प्रगती हुनेछ ।

मीन– वोलीको भरमा कार्य सम्पादन हुनेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । प्रेम प्रस्तावपनि आउन सक्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here