२०७७ असार ७ गते आइतबारको राशिफल

0
678

मेष– आज लाग्ने सूर्यग्रहणको प्रभावले तपाईलाई सकरात्मक प्रभाव पर्ने छ । चिताएका कार्यमा भाग्यले साथ देला ।

वृष– आज लाग्ने सूर्यग्रहणको प्रभावले तपाईलाई मध्यम फल देला । धनधान्य तथा सुखको अनुभूती गराउँने योग छ ।

मिथुन– तपाईका राशिमा ग्रहण लाग्ने हुदाँ सुर्य ग्रहण नहेर्नु होला । हेरेमा शारीरिक कष्ट एवं अनिष्ठ हुने संकेत छ ।

कर्कट– आजको ग्रहण तपाईकोलागि नोक्सान दायक भएर आएको छ । हेरेमा अधिक नोक्सानी हुने संकेत देखिन्छ ।

सिंह– सूर्य ग्रहणको प्रभाव तपाईको लागि सकरात्मक भएर आएको छ । लाभको संकेत देखिन्छ । आम्दानी वढ्ला ।

कन्या– तपाईको लगि आज लाग्ने सूर्यग्रहणको प्रभाव मध्यम छ । हेरेमा स्वास्थ्यमा समस्या पर्ने संकेत देखिन्छ ।

तुला– आज लाग्ने सूर्यग्रहणको प्रभावले तपाईको भाग्यमा वृद्धि गराउने संकेत छ । ग्रहण हेरेमा फाईदा होला ।

वृश्चिक– आज लाग्ने सूर्यग्रहणको प्रभावले तपाईकालागि अनिष्ठ छ । सूर्यग्रहण नहेर्नु होला । हेरेमा फल राम्रो छैन ।

धनु– आज लाग्ने सूर्य ग्रहणका प्रभावले दाम्पत्य एवं प्रेम क्षेत्रमा नकरात्मक असर गर्ने हुदाँ ग्रहण नहेर्दा राम्रो होला ।

मकर– आज लाग्ने सूर्यग्रहणको प्रभावले शत्रु वृद्धि गराउने संकेत परेको हुदाँ सूर्य ग्रहण नहेर्दा तपाईलाई राम्रो होला ।

कुम्भ– आज लाग्ने सूर्य ग्रहणको प्रभावले तपाईलाई सकरात्मक उर्जा देला । ग्रहणको प्रभाव राम्रो छ । हेर्दा उत्तम होला ।

मीन– आज लाग्ने ग्रहणको प्रभाव तपाईको लागि पीडादायक देखिन्छ । ग्रहण नहेर्दा राम्रो होला । नाड्डो आँखाले ग्रहण नहेरौ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here