सकुसलको शाखा दुधेमा

0
360

दुधे,भदौ १५ । सकुशल ट्रेड लिंक बिर्तामोडले आफ्नो शाखा दुधेमा पनि बिस्तार गरेको छ । टे«ड लिंकले महिन्द्र ट्रयाक्टरको चौथो शोरुम दुधेमा सञ्चालनमा ल्याएको हो ।
उद्घाटनको अवसरमा ट्रयाक्टर खरिद गर्नेलाई स्किमको ब्यवस्था पनि गरिएको छ । स्किम स्वरुप भाद्र २० गते सम्मलाई हाइड्रोलिक ट्रली, मोटरसाईकल वा स्कुटर राखीएको सञ्चालक टुकेन्द्र अधिकारीले जानकारी दिनु भयो ।
ट्रेड लिंकको यस अघि बिर्तामोडमा मुख्य कार्यालय रहि चन्द्रगढी, शुरुङगा र दमकमा शाखा सञ्चालनमा रहेका छन् ।