बिर्तामोड, भदौ १८। वीरता जेसीज, भद्रपुर जेसीज र वीरता लेडी जेसीजले आज मंगलवार बिर्तामोडमा संयुक्त रुपमा जेसीज अभियान र अबको दायित्व विषयमा अन्तरक्रिया सम्पन्न गरेको छ । अन्तरक्रियाका विर्तामोडमा जेसीज अन्तरक्रिया बिर्तामोड, भदौ १८। वीरता जेसीज, भद्रपुर जेसीज र वीरता लेडी जेसीजले आज मंगलवार बिर्तामोडमा संयुक्त रुपमा जेसीज अभियान र अबको दायित्व विषयमा अन्तरक्रिया सम्पन्न गरेको छ । अन्तरक्रियाका वक्ताहरुले सकारात्मक सोच, विश्व बन्धुत्वको भावना र मानवीय सेवामा क्रियाशील जेसीजमा आवद्ध युवाले जेसीजलाई सयमै चिन्न सके समाज परिवर्तनका लागि असल र कुशल नेता बन्न सक्ने धारणा राखे । वीरता जेसीजका कार्यवहाक अध्यक्ष याम कार्कीको अध्यक्षता र वीरता लेडी जेसीजकी पूर्वअध्यक्ष राधा सुब्बाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भद्रपुर जेसीजका अध्यक्ष रमेश पोखरेल, कार्यक्रम संयोजक प्रकाश भण्डारी, वीरता लेडी जेसीजकी पवित्रका प्रसाईं महतरा लगायतले मन्तव्य राख्नुभएको वीरता जेसीजका उपाध्यक्ष राजीव धिमालले जानकारी दिनुभयो । वीरता जेसीजका महासचिव तथा पत्रकार एकराज गिरीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वगत उपाध्यक्ष वीरबहादुर दर्नाल र आस्था वाचन लेडी जेसीजकी तिलरुपा श्रेष्ठले गर्नुभएको वीरता लेडी जेसीजकी महासचिव भगवती मेचे खरेलले बताउनुभयो । भद्रपुर जेसीसको सप्ताह अन्तर्गत शाखा भ्रमण समेत गरिएको सो अवसरमा आफ्ना गतिविधिबारे जानकारी आदानप्रदान समेत गरिएको थियो ।वक्ताहरुले सका विर्तामोडमा जेसीज अन्तरक्रिया बिर्तामोड, भदौ १८। वीरता जेसीज, भद्रपुर जेसीज र वीरता लेडी जेसीजले आज मंगलवार बिर्तामोडमा संयुक्त रुपमा जेसीज अभियान र अबको दायित्व विषयमा अन्तरक्रिया सम्पन्न गरेको छ । अन्तरक्रियाका वक्ताहरुले सकारात्मक सोच, विश्व बन्धुत्वको भावना र मानवीय सेवामा क्रियाशील जेसीजमा आवद्ध युवाले जेसीजलाई सयमै चिन्न सके समाज परिवर्तनका लागि असल र कुशल नेता बन्न सक्ने धारणा राखे । वीरता जेसीजका कार्यवहाक अध्यक्ष याम कार्कीको अध्यक्षता र वीरता लेडी जेसीजकी पूर्वअध्यक्ष राधा सुब्बाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भद्रपुर जेसीजका अध्यक्ष रमेश पोखरेल, कार्यक्रम संयोजक प्रकाश भण्डारी, वीरता लेडी जेसीजकी पवित्रका प्रसाईं महतरा लगायतले मन्तव्य राख्नुभएको वीरता जेसीजका उपाध्यक्ष राजीव धिमालले जानकारी दिनुभयो । वीरता जेसीजका महासचिव तथा पत्रकार एकराज गिरीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वगत उपाध्यक्ष वीरबहादुर दर्नाल र आस्था वाचन लेडी जेसीजकी तिलरुपा श्रेष्ठले गर्नुभएको वीरता लेडी जेसीजकी महासचिव भगवती मेचे खरेलले बताउनुभयो । भद्रपुर जेसीसको सप्ताह अन्तर्गत शाखा भ्रमण समेत गरिएको सो अवसरमा आफ्ना गतिविधिबारे जानकारी आदानप्रदान समेत गरिएको थियो ।रात्मक सोच, विश्व बन्धुत्वको भावना र मानवीय सेवामा क्रियाशील जेसीजमा आवद्ध युवाले जेसीजलाई सयमै चिन्न सके समाज परिवर्तनका लागि असल र कुशल नेता बन्न सक्ने धारणा राखे । वीरता जेसीजका कार्यवहाक अध्यक्ष याम कार्कीको अध्यक्षता र वीरता लेडी जेसीजकी पूर्वअध्यक्ष राधा सुब्बाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भद्रपुर जेसीजका अध्यक्ष रमेश पोखरेल, कार्यक्रम संयोजक प्रकाश भण्डारी, वीरता लेडी जेसीजकी पवित्रका प्रसाईं महतरा लगायतले मन्तव्य राख्नुभएको वीरता जेसीजका उपाध्यक्ष राजीव धिमालले जानकारी दिनुभयो । वीरता जेसीजका महासचिव तथा पत्रकार एकराज गिरीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वगत उपाध्यक्ष वीरबहादुर दर्नाल र आस्था वाचन लेडी जेसीजकी तिलरुपा श्रेष्ठले गर्नुभएको वीरता लेडी जेसीजकी महासचिव भगवती मेचे खरेलले बताउनुभयो । भद्रपुर जेसीसको सप्ताह अन्तर्गत शाखा भ्रमण समेत गरिएको सो अवसरमा आफ्ना गतिविधिबारे जानकारी आदानप्रदान समेत गरिएको थियो ।






























