फलफूल बिक्री गर्दै महिला माघ ७, २०७७ 0 846 360 360Shares Views: 8 झापाको बिर्तामोडस्थित मुक्तिचौक नजिकै सडक पेटीमा राखिएको फलफूल बिक्री गर्दै एक महिला । झापाका विभिन्न चौक तथा बजार क्षेत्रमा सडक पेटीमै व्यापार गरेर सयौं महिलाले परिवार धान्दै आएका छन् । >