उन्नाईस दुव्र्यसनीलाई अभिभावकलाई जिम्मा

0
458

    पथरी, कात्तिक ४  । फरकफरक समयमा पक्राउ गरिएका १९ जना लागूऔषध सेवनकर्तालाई प्रहरीले सोमबार साँझ अभिभावकको जिम्मा लगाएको छ ।

लागूऔषध दुव्र्यसन न्यूनीकरण अभियानअन्तर्गत प्रहरीले १९ लागूऔषध सेवनकर्तालाई लागूऔषध त्याग्ने वाचा गराई अभिभावकको जिम्मा लगाएको हो ।

उनीहरुलाई पूर्व क्षेत्रीय अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय रानीले संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरी लागुऔषध त्याग्ने वाचा गराई अभिभावकको जिम्मा लगाएको पूर्व क्षेत्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here