धुलाबारी, कात्तिक २३ । समाजमा जस्तो सुकै आपत बिपत हुँदासमेत एक जुट हुने समाज साहेद कमै भेटिन्छ होला ,चाँहे त्यो परिवारिक कायक्रम होस,सामजिक काम होस,यत विकाश निमार्णको हरेक पक्षनै किन नहोस सबै एक जुट जुट हुने र समस्या समाधान र हरेक पक्षामा सकृया भूमिना खेल्ने नमूना समाज बनेको छ शान्ति समाज धुलाबारी,धुलाबारीको परिचय अनि शान्ति समाजको अभियानले नमूना सहर बन्दै गएको छ ।
एकसय १० परिबार रहेको मेचीनगर १ मा अवस्थित शान्ति समाज नामले बिगत ५ बर्षअघ स्थापना भएको एक सस्था पनि हो । पाच बर्षको अवधिमा यस क्षेत्रको विकाशको क्षेत्रदेखि हरेक पक्षामा यो समाज अर्घभागमा रहेको पाईन्छ । धुलाबारी नाम सुन्ने बित्तिकै एक समय हङकङ्ग बजार र कुनै समय डरलाग्दो बजार नामले चिनिएकोअवस्था थियो । ब्यापारको हिसावले धुलाबारीको ब्यापार यतिबेला घट्दो क्रममा रहेको छ ।तर सामजिक कृयाकलाप र बिकाश निमार्णको क्षेत्रमा भने धुलाबारीको पहिचान बढ्दो क्रममा रहेको छ । धुलाबारीका केही नमूना सघ सस्थाहरु मेची उद्योग बाणीज्य संघ,त्रिफला राष्टिय पुस्तकालय,हाम्रो धुलाबारी राम्रो धुलाबारी,चेतनशील युवा परिवार,मेची युवा परिवार,लालपनी सामुदायिक अध्ययन केन्द्र आदि रहेका छन । र यसरी नै नमूना बनेको छ शान्ति समाज नारायण प्रसाईको अध्यक्षतामा स्थापना भएको शान्ति समाजमा बस्ने सबै परिवार एक अर्काको आपत बिपत भर अभर वा हरेक क्षेत्रमा सकृया भूमिका खेल्ने गर्दछन् । सोही समाजको पाचौ बार्षिक साधरण सभासम्पन्न भएको छ । पूर्व सघिय मामिला संस्कृति मन्त्री खगेन्द्र प्रसाईले उद्घाटन गरेको साधरण सभामा समाजमा बस्ने बिभिन्न क्षेत्रका ब्यातिmहरुलाई सम्मान पत्रले सम्मान समेत गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा एमनेष्टी इन्टरनेशनलको केन्द्रीय सदस्य नमूना दाहाल,समाजका सकृय सदस्य कान्तीलाल राजबंशी,समाज अन्य सदस्यहरु मोहन सुवेदी,रेखा बुढाथोकी,शुसिला सुवेदी,शंकर भगावन पंडीत र भोला थापा रहेका छन भने सामुदायिक र निजी बिधालय तर्फ उतकृष्ठ नम्वर ल्याउने सदस्यका छोराछोरी हरु मनिष सुवेदी,सरस्वती तामङ्ग ,वृज थापा,भब्यता लुइटेल,रितीका भट्टराई,शिसिर भटराई लाई नगर ३ सय सहित सम्मान गरिएको थियो । सस्थाका अध्यक्ष नारायण प्रसाईको सभापतीत्वमा सम्पन्न कार्यक्रममा मेची नगरपालिका का कार्यकारिअधिकृत कृष्ण प्र पन्थी,धुलावारी खानेपानी उपभोतmा समितिका अध्यक्ष इन्द्र वा बुढाथोकी,ऊ शान्तिका प्रभात भाईजी ,महालक्ष्मी सहकारीकि अध्यक्ष दुर्गा खतिवडा ,पशुपति नेपाल,नरहरी अधिकारी लगायतले शुभकामना मन्तब्यराख्नु भएको थियो । कार्यक्रमको सञ्चालन गोपाल चुडाल र लक्ष्मी राईले गरेका थिए ।