ओ.पी.डी. का लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सुरु

१८ माघ २०७९, बुधबार मा प्रकाशित

पथरीशनिश्चरे,

पथरीशनिश्चरे नगरपालिकाको सभाहलमा ओ.पी.डी. का लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।

नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार उक्त तालिम संचालन भएको हो।

अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्तर्गत क्षमता अभिवृद्धि तालिममा नगरका १९ जना अपाङ्गता भएकाहरुको सहभागिता रहेको छ ।

पथरीशनिश्चरे नगरपालिकाको आयोजनामा भएको तालिमकोे सहकार्य करुणा फाउण्डेसन नेपाल र प्रदेश सरकार सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ ले गरेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here