कमल ।
कमल गाउँपालिका २ नम्वर वडा अध्यक्ष अशोक लिम्बुलाई पितृ शोक परेको छ ।
अध्यक्ष लिम्बूका बुवा प्रेमबाहादुरको शुक्रवार विहान ६ बजे आफ्नै घरमा निधन भएको हो ।
८३ वर्षिय लिम्बू कलेजो र फोक्सोका कारण विगत ६ महिनादेखि थलिनु भएको थियो ।
लिम्बूको शवलाई अफ्नै घरछेउको जमिनामा दाहासंस्कार गरिने परिवारीक स्रोतले जनाएको छ ।