ट्र्याक्टर दुर्घटनामा एकको घटनास्थलमै ज्यान गयो

0
16

मिक्लाजुङ।

मोरङको मिक्लाजुङ गाउँपालिका–९ स्थित आठसेरे गाउँ नजिक ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा उर्लाबारीका लाजेहाङ लिम्बुको घटनास्थलमै मृत्यु भएको हो ।

आज दिउँसो ११ बजेर ४५ मिनेटकाे समयमा २ त ४३५६ नम्बरकाे ट्र्याक्टर दुर्घटना भएको ईलाका प्रहरी मधुमल्लाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here