सामाजिक सुरक्षा प्रणालीलाई अनिवार्य गरिने

0
20
काठमाडौँ, सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई अनिवार्य गर्ने भएको छ ।

नीति तथा कार्यक्रम सम्बोधनको प्रति हस्तान्तरण
काठमाडौँ, १९ वैशाखः
राष्ट्रपति रामचन्द्र पौडेललाई सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा शुक्रबार आर्थिक वर्ष २०८२/०८३ को लागि सरकारबाट प्रस्तुत हुने नीति तथा कार्यक्रम सम्बोधनको प्रति हस्तान्तरण गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरः PRO /रासस
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम संसद् बैठकमा प्रस्तुत गर्दै यस्तो घोषणा गर्नुभएको हो ।
एकीकृत सामाजिक सुरक्षा कोषको अवधारणालाई थप सुुदृढ गर्दै कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलगायत निकायबाट सञ्चालित सामाजिक सुरक्षाका कार्यक्रमबीच समन्वय गरिने उहाँले उल्लेख गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here