भुतेनी खोलामा डुवेर मृत्यु

0
463

झापा,मंसीर १५ । दक्षिणी झापाको जलथलमा रहेको भुतेनी खोलामा डुवेर एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जलथल – ८ निवासी ६० वर्षीय सुकध्वज योगिम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घरबाट वजार जान्छु भनेर हिडेका योगिम घर नजिकै रहेको भुतेनी खोलामा डुवेर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here