जस्मिनको तिमीले खाएको कसम


२२ असार २०७६, आईतवार ११:५१ मा प्रकासित
  • 211
  •  
  •  
  •  
  •  
  •  
    211
    Shares

रोसन भट्टराई/बुधबारे ।

Advertisement

झापा जिल्ला स्थित बुद्धशान्ति गाउँपालिका १ की जस्मिन बरालले तिमीले खाएको कसम बोलको कभर सङ युटुबमा लन्च गरेकी छिन् ।

एमएमएस इन्टरटेन्टमेन्टले युटुबमा अपलोड गरेको उनको कभर सङमा मेलिना राईको ओर्जीनल स्वर रहेको छ । सानैउमेर देखि संगितमा रुची राख्ने बरालको यस गितमा उत्कृष्ट प्रस्तुती देख्न सकिन्छ । उनले यसअघि नै धेरै स्टेज प्रतियोगितामा गाइसकेकी छन् ।

देवी कलेज बिर्तामोडमा कक्षा १२ मा अध्ययनरत बराल उमेरले १७ वर्ष मात्र पुगिन् । सानै उमेरदेखि छोरीको संगितमा रुची भएकोले कभर सङ रेकर्डिङ गराइदिएको र आगामी दिनहरु अझ नयाँ गितहरु रेकर्डीङ गराउन सहयोग गर्ने उनका बाबु पुरन बरालले बताए ।

लिंकमा हेर्नुहोस उनको कभर सङ

https://www.youtube.com/watch?v=9bB7oWnOeOc&feature=share&fbclid=IwAR3adEP4j97rwj_RFRuCQ3ZwHd8rSa-SidwEzI-muVmhUqBh4iEKaG2ktSw

 

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्