यस्ता युवतीहरु जसले कहिल्यै छाडदैनन् पार्टनरका हात

0
699

युवकको अनुहार हेरेर नै केही युवतीहरु प्रेममा पर्छन् भने कोहि सोच विचार गरेर मात्रै प्रेम गर्छन । जुन युवतीहरु प्रेमदेखि विवाहसम्म र भविष्य पनि सोचेर प्रेम गर्छन उनीहरु आफैमा बौद्धिक तथा समझदार हुन्छन । पहिलो नजरमा नै प्रेममा पर्ने युवतीहरु
A नामबाट आउने युवती
पहिलो अक्षर A हुने युवतीहरुको स्वाभाव इमोशनल हुन्छन् । यिनीहरु कुनै युवकको अनुहार हेरेर नै प्रेममा पर्ने गर्छन । यस्ता युवतीहरु छिट्टै पार्टनरलाई विश्वास गर्छन् र जीवनभरी पार्टनरको साथ छोड्दैनन् ।

B नामबाट आउने युवती
यो अक्षरबाट नाम सुरु भएका युवती संवेदनशील हुन्छन् । र, छिट्टै प्रेममा परि हाल छन् । उनीहरु आफ्नो साथीको बानीको बारेमा पहिला देखि नै सचेत हुन्छन् ।

G नामबाट आउने युवती
यो अक्षरबाट नाम सुरु भएका युवती छिट्टै प्रेमको चक्करमा पर्छन् । यस्ता युवतीहरु साँचो प्रेम गर्छन् र जस्तो सुकै कठिन परिस्थितीमा पनि जीन्दगीभर साथ निभाउँछन् ।

M नामबाट आउने युवती
यो अक्षरबाट नाम सुरु भएका युवती दिलवाली र छिट्टो प्रेममा पर्ने हुन्छन् ।

P नामबाट आउने युवती

प्रेम विवाहमा विश्वास गर्ने यस्ता युवतीहरु आफ्नो पार्टनरलाई कहिल्यै धोका दिँदैनन् । यद्यपि, यिनीहरुले कहिल्यै साँचो प्रेम भने पाउँदैनन् ।

T नामबाट आउने युवती
यो अक्षरबाट नाम सुरु भएका युवती छिट्टै प्रेममा पर्छन् तर व्यक्त गर्नलाई हिच्किचाउँछन् ।

एजेन्सीको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here