लिम्वूभाषा कार्यान्वयनका लागि माग

१ आश्विन २०७०, मंगलवार मा प्रकाशित

 सन्तोष पुर्कुटी

ताप्लेजुङ, असोज १ । संघीय गणतान्त्रिक समाजवादी पार्टी आवद्ध संघीय लिम्बूवान राज्य परिषद् ( लोकतान्त्रिक) ताप्लेजुङले जिल्लाका सवै सरकारी कार्यलयमा कामकाजका लागि लागू हुने गरी लिम्वू भाषालाई कार्यन्वयन गर्न माग गरेको छ । आज एक प्रेश विज्ञप्ति जारी गर्दै उसले एक महिना भित्र सरकारी कार्यलय साथै सवै विद्यालयहरुमा लिम्वूभाषा लाई कार्यन्वयनका लागि आग्रह गरेको हो । यस्तै परिषदले आजै आफुहरुको यो माग सहितको विज्ञप्ति जिल्ला प्रसासन कार्यलयमा वुझाउने समेतलिम्वूभाषा कार्यान्वयनका लागि माग सन्तोष पुर्कुटी ताप्लेजुङ, असोज १ । संघीय गणतान्त्रिक समाजवादी पार्टी आवद्ध संघीय लिम्बूवान राज्य परिषद् ( लोकतान्त्रिक) ताप्लेजुङले जिल्लाका सवै सरकारी कार्यलयमा कामकाजका लागि लागू हुने गरी लिम्वू भाषालाई कार्यन्वयन गर्न माग गरेको छ । आज एक प्रेश विज्ञप्ति जारी गर्दै उसले एक महिना भित्र सरकारी कार्यलय साथै सवै विद्यालयहरुमा लिम्वूभाषा लाई कार्यन्वयनका लागि आग्रह गरेको हो । यस्तै परिषदले आजै आफुहरुको यो माग सहितको विज्ञप्ति जिल्ला प्रसासन कार्यलयमा वुझाउने समेत जनाएको छ । लिम्बूवानीहरु पहिचानवादी र अस्तित्ववादी भए तापनि भाषा, लिपि विहिन भएर बस्नु पर्दा दुःख महशुस भएको भन्दै मागप्रति समर्थन र एक्यबद्धता जनाई दिन सबै सरोकारवाला, समाजिक संघ–संस्था तथा संचारकर्मी र आम नागरिकमा अनुरोध सहित अपिलसमेत गरेको छ । आफ्नो पहिचान र पृष्ठभूमि रहेको लिम्वुवानी क्षेत्रमा राज्यले नै मौलिक हकमा विभेद गरेको हाम्रो परिषदको ठहर छ, विज्ञप्तिमा भनिएको छ । यस्तै एक महिना भित्रै लिम्वूभाषा कार्यन्वयन नभए आन्दोलन गर्नेसमेत उसले चेतावनी दिएको छ । जनाएको छ । लिम्बूवानीहरु पहिचानवादी र अस्तित्ववादी भए तापनि भाषा, लिपि विहिन भएर बस्नु पर्दा दुःख महशुस भएको भन्दै मागप्रति समर्थन र एक्यबद्धता जनाई दिन सबै सरोकारवाला, समाजिक संघ–संस्था तथा संचारकर्मी र आम नागरिकमा अनुरोध सहित अपिलसमेत गरेको छ । आफ्नो पहिचान र पृष्ठभूमि रहेको लिम्वुवानी क्षेत्रमा राज्यले नै मौलिक हकमा विभेद गरेको हाम्रो परिषदको ठहर छ, विज्ञप्तिमा भनिएको छ । यस्तै एक महिना भित्रै लिम्वूभाषा कार्यन्वयन नभए आन्दोलन गर्नेसमेत उसले चेतावनी दिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।