पछिल्लो २४ घण्टामा २७६८ संक्रमित, ४०२० संक्रमणमुक्त, ४४ जनाको मृत्यु

0
539

काठमाडौं।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ३७ जनामा पीसीआर विधिबाट १९६३ तथा एन्टिजेन विधिबाट ८०५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४ हजार २० जना संक्रमणमुक्त भएका छन् ।

थप ४४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here