विजया दशमीको दिन भक्तपुरको ब्रह्मायणी पीठमा आफ्नो शरीरमा वत्ती बाली बसेका स्थानीय एक भक्तजन । विगत वर्षहरुमा भन्दा यो वर्ष कमले मात्र यसरी आफ्नो शरीरमा बत्ती बाल्ने देखिन्छ । तस्वीर – रत्न श्रेष्ठ÷ रासस