सरकारको निर्णयले विर्तामोडमा मन्दिर निर्माण रोकियो

0
469

[एकराज गिरी ]
बिर्तामोड, भदौ ४।
सरकारको निर्णयले झापाको बिर्तामोडमा निर्माणाधीन एक मन्दिरको निर्माण कार्य रोकिएको छ ।
बिर्तामोड नगरपालिका–१ जगतवस्ती शान्ति टोलमा निर्माणाधीन माता दुर्गा देवीको मन्दिर, सामुदायिक सभा हल र काजकिरिया घरको निर्माण कार्य रोकिएको हो ।
सरकारले चुरे संरक्षणका नाममा साउन र भदौ दुई महिनाका लागि देशभरका खोला नालाबाट गिटी, बालुवा, ढुंगा झिक्न प्रतिबन्ध लगाएपछि ती सामगैीको अभावमा उक्त निर्माण कार्य रोकिएको जगतवस्ती शान्ति टोल समिति तथा मन्दिर निर्माण समितिका सचिव भवानी प्रसाईंले जानकारी दिए ।
नजिकिएको बडा दशैंमा भव्य पाठ, पूजासहित उद्घाटन गर्ने लक्ष्यका साथ निर्माण कार्य थालिएको उक्त मन्दिरको निर्माण कार्य निर्माण सामग्री अभावमा रोकिएकोमा समितिले दु:ख व्यक्त गरेको छ । उक्त मन्दिर छत ढलाईको तयारीमा रहेको छ ।
यसैबीच मन्दिर निर्माणका लागि हालसम्म स्थानीयवासी तीन लाख ११ हजार ५ सय १९ रुपैयाा सहयोग गरेको समितिका अध्यक्ष लव बस्नेतले जनाए । मन्दिरका लागि सहयोग जुट्ने क्रम जारी रहेको र सहयोग पुऱ्याई दिनुहुन इच्छुक दानवीरहरुलाई निर्माण समितिले आग्रह गरेको छ ।
स्थानीय सुनिता बस्नेतबाट मन्दिर निर्माणका लागि जग्गा प्राप्त भएको र नगरबहादुर तथा देविका बस्नेतले आकर्षक दुर्गा माताको मूर्ति प्रदान गर्ने घोषणा गरिसकेका छन् । मन्दिर निर्माणका लागि खड्ग–सावित्रा घिमिरेले २१ हजार एक सय ११, निलमणि बरालले २० हजार एक सय, भीष्मराज खरेलले १५ हजार एक सय, खड्गबहादुर भण्डारीले १५ हजार, दिलीप–उमा भट्टराईले १० हजार एक सय, हिमाल–अस्मिता खरेलले ११ हजार एक सय ११ रुपैयाा प्रदान गरेका छन् ।
त्यस्तै मन्दिर निर्माणका लागि ५ हजार ५ सय ५५ प्रदान गर्नेहरुमा एकराज– सुजाता गिरी, शिवकुमार समाल मगर, विष्णु–डिल्लीमाया आचार्य र तिलरुपा श्रेष्ठ रहेका छन् । त्यस्तै लालबहादुर–कुन्त बस्नेतले छ हजार, कुमार–भीमकला भण्डारीले ५ हजार एक सय १५, यामबहादुर राईले पााच हजार एक सय ११, लक्ष्मी–मिना लुइाटेलले ५ हजार एक सय ६४, प्रकाशचन्द्र उप्रेतीले ५ हजार एक सय ५५, जगतवस्ती शान्तिटोलका बालबालिकाले गतबर्ष देउसी खेलेर संकलन गरेको ६ हजार पााच सय ४५ रुपैयाा प्रदान गरेका छन् । मन्दिर निर्माणका लागि लक्ष्मण बस्नेतले पााच हजार चार सय, माधवप्रसाद दाहाल, मुना मिश्र र कुमार कटुवाल र गंगा–इन्दिरा ढुंगेलले जनही ५ हजार एक सय ५ रुपैयाा प्रदान गरेका छन् । रुद्रप्रसाद दाहाल र खगेन्द्र–कमला राजवंशीले जनही ५ हजार एक सय एक रुपैयाा प्रदान गरेका छन् ।
त्यस्तै जनही ५ हजार एक सय प्रदान गर्नेहरुमा लेलीराज दाहाल, कल्पना खड्का, हरि–सीता काफ्ले भवानी प्रसाईं, अशोक–लक्ष्मी सुवेदी, दीपेन्द्रकुमार साह, डिल्लीप्रसाद प्रसाईं, रमेश–मुना श्रेष्ठ, देउराज–चिना सेन ठकुरी उप्रेती, पदम–उर्मिला गिरी, सुदेशाना थापा, हरि–खिना गिरी, राम बस्नेत, हेमराज मैनाली, सलु–टेकबहादुर सुब्बा, हरिशंकर–रेनुका संग्रौला, भीम खड्का, रवीन बस्नेत, सुनिल कटुवाल, इष्टवेस्ट मेडिसिन सेन्टरका कुमार सुब्बा, राम–रुपा भट्टराई, केशरी दाहाल, शिला ढकाल, झापा उद्योग बाणिज्य संघ बिर्तामोड, रहेका छन् ।
त्यस्तै गंगाप्रसाद नेपाल र प्रेम खरेलले जनही तीन हजार, लक्ष्मण बस्नेतले दुई हजार सात सय, लक्ष्मी अधिकारीले दुई हजार पााच सय, गणेश–डम्बर अधिकारीले दुई हजार एक सय, पदम राईले एक हजार पााच सय, यादव निरौलाले एक हजार एक सय ११, झरेन्द्र उप्रेती, भानुभक्त बजगाई , प्रमोदकुमार भण्डारी, बसन्त गजुरेल र चन्द्रमाया भण्डारीले जनही एक हजार पााच प्रदान गरेका छन् ।
त्यसैगरी तोयानाथ आचार्यले एक हजार एक सय, कल्पना छेत्रीले एक हजार ५०, शान्तिबहादुर दाहालले एक हजार एक, श्रीप्रसाद शिवाकोटीले एक हजार एक सय ६५, मोहन लाल अधिकारीले एक हजार एक सय रुपैयाा प्रदान गरेका छन् । स्थानीय शान्तिबहादुर दाहालले मन्दिरको शिरमा लगाइने गजुर प्रदान गर्ने घोषणा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here