अर्जुनधारा १ को मत परिणाम सार्वजनिक: अध्यक्षमा कांग्रेसका उम्मेद्वार बस्नेत निर्वाचित

१ जेष्ठ २०७९, आईतवार मा प्रकाशित

झापा, अर्जुनधारा नगरपालिका –१ मा वडाध्यक्षमा कांग्रेसका उपेन्द्र बस्नेत विजयी भएका छन् भने वडा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट निर्वाचित भएका छन् ।
एमालेबाट अध्यक्षका प्रत्यासी विष्णुलाल ढकाललाई पछि पार्दै बस्नेत वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
वडासदस्यमा मदनकुमार लिमेल मगर, उमा खत्री, इन्दिरा रमदम र दिनेश घिमिरे विजयी भएका हुन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here