चट्याङले लागेर महिलाको मृत्यु

0
393

सुनसरी ।

सुनसरीको इटहरी उप–महानगरपालिका १७ मा चट्याङले लागि एक जना महिलाको मृत्यु भएको छ ।

घर नजिकै रहेको खेतमा माछा मार्दै गरेको अवस्थामा अचानक चट्याङले लागेर घाईते भए कि स्थानिय २७ बर्षीय केसी ऋषिदेवलाई उपचारको लागि एपेक्स अस्पताल इटहरी लगिएकोमा उनको उपचार हुन नसकेपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here