सवारी दुर्घटनामा एक जनाको मृत्यु

0
134

सुनसरी।

सुनसरीको बर्जु गाउँपालिका–२ मा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ ।

को ७ प ५६५ नम्बरको मोटरसाईकलको पछाडि सवार रहेकी बर्जु गाउँपालिका–३ की ३६ बर्षीया चन्द्रकलादेबी मोटरसाईकलबाट आफै लडेर घाईते भएकोमा मोटरसाईकल चालक उनको श्रीमान ४१ बर्षीय सैलेन्द्र रायले उपचारको लागि कोशी अस्पताल बिराटनगर लगेकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

घटनामा संलग्न चालकलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here