प्रतिबन्धित लागुऔषध सहित पक्राउ

0
37

झापा,

झापाको झापा गाउँपालिका- ४ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित १ जना पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा काठमाण्डौ चन्द्रागिरी नगरपालिका(१५ का ३८ बर्षीय अच्युत कुमार मगरको साथबाट ब्राउन सुगर १७ ग्राम १२० मिलिग्राम बरामद गरेको हो । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here