पथरी शनिश्चरेबाट एक वेवारिसे वृद्धको उद्वार

0
46

पथरीशनिश्चरे,

मोरङको कानेपोखरी गाउ पालिका वडा नं. ४ हातिडुब्बा घर बताउने वर्ष ७९ को जनकलाल धिमाललाई प्रहरीले उद्वार गरेको छ।

उनलाई बिराटनगर म.न.पा.-१० तिनटोलिया स्थित मानव सेवा आश्रममा उद्वार गरी पठाईएको हो ।

पथरी शनिश्चरे न.पा.-७ किरातचोक स्थित अलपत्र (वेवारिसे) अवस्थामा रहेकोले ईलाका प्रहरी कार्यालय पथरी मोरङ र पथरी शनिश्चरे नगरपालिका १ नं. वडा कार्यालयका जनप्रतिनिधीको संयुक्त सहयोगमा उद्धार गरी मानव सेवा आश्रम पठाईएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here