सास्कृतिक कार्यक्रम सम्पन्न

0
9

चारआली।

बडादशै २०८० को पावन अवसरमा शुक्रवार सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।

अन्तर सदन एकल एबम सामुहिक नृत्य प्रतियोगिता सम्पन्न भएको हो। बिधालयका प्रअ लेखनाथ पौडेलको सभापतित्व एवम् बिब्यस अध्यक्ष केदार बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शिक्षक अभिभावक सघका अध्यक्ष केशव न्यौपाने र सह प्रअ तुलसा खरेलले शुभकामना मन्तव्य राखेका थिए।

बिधालयमा रहेको रातो,निलो,पहेलो र हरियो सदनका बिजयी प्रतिभाहरुलार्इ पुरस्कार बितरण गरिएको शिक्षक प्रतिनिधि टेकेन्द्र ढकालले बताउनुभयो ।प्रतियोगितामा २८ जना विद्यार्थी सहभागी रहेका छन।

यसैबीच विविध सास्कृतिक कार्यक्रम बीच कक्षा १२ ले कक्षा ११को नव आगन्तुक बिद्यार्थीहरुलार्इ अबिर फुलमालाले स्वागत गरेका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here