पातन्जल योग हाटखोला समिति गठन

0
9

चारआली ।

बडादशै २०८० को पावन अवसर पारेर पायोस झापाद्वारा आयोजित योग शिबिर बीच पातन्जल योग हाटखोला वाडा कार्यालय साधना केन्द्र समिति गठन भएको छ।

पायोस झापा जिल्ला समिति सचिब एबम् मेचिनगर समिती अध्यक्ष टेकेन्द्र ढकालको रोहबरमा सो समिती गठन भएको हो। यसअघि असोज २०गते देखि ११दिन देखि संचालित योग शिबिर मै बिपिन काफ्लेको अध्यक्षतामा १७ सदस्यीय नयाँ समिति गठन भएको हो।

उपाध्यक्षमा लोकु चौधरी, सचिबमा जुनु कोइराला ,सह सचिबमा प्रेम कार्की ,कोसाध्यक्षमा सुनिता सोरेन चयन भएभने सदस्यहरुमा क्रमश प्रतिभा ढकाल, रश्मि राजबशी ,दिपिका राजबशी ,तारा न्यौपाने,रन्जु सुवेदी ,अम्बिका कडरिया,मेलिना ल्वागुन,दिनिसा ल्वागुन,रचना मिश्र,देबि चौधरी ,रमेश कोइराला र दिनेश श्रेष्ठ चयन भएका छन् ।

यसैगरी भोला सुवेदी ,विश्व थापा र टेकेन्द्र ढकाल रहेको तीन सदस्य सल्लाहकार समिती समेत चयन गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here