नेपाली सेना र भारतिय सेना बीच सहकार्यको विषयमा भेट्घाट

0
5

काठमाडौं,

नेपाल भारत सम्बन्ध राजनीतिक मात्र नभई नेपाली जनताको सहकार्य र सेना , सुरक्षा सयन्त्र समेत सङ सम्बन्ध रहेको छ ।

यहि क्रममा भारतका लेफ्टिनेन्ट जनरल सी बन्सी पोनप्पा, PVSM, AVSM, VSM, Adjt Gen, IA ले लेफ्टिनेन्ट जनरल सीताराम खड्का, ACOAS र Offg COAS, NA लाई भारत-नेपाल सैन्य सम्बन्ध र दुई सेनाबीचको सम्बन्धलाई सुदृढ पार्ने विषयमा छलफल भएको छ । काठमाडौंमा भएको भेट्घाटमा नेपाली सेना र भारतिय सेना बिच थप सहकार्यको बारेमा छ्लफल भएको हो ।

भारतका लेफ्टिनेन्ट जनरलले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव (काठमाडौं भारतीय दूतावास)सँग पनि भेट गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here