भिम श्रेष्ठको ‘अक्सर छाता छुट्ने गर्छ’

0
964

काठमाडौं ।

गायक भिम श्रेष्ठको आवाजमा समावेश ‘अक्सर छाता छुट्ने गर्छ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

सन्जिव पुडासैनीको संगीत रहेको गीतमा रामहरि भेटवाल र सन्दिप पुडासैनीको शब्द छ । अनिल के मानन्धरको छायांकन तथा निर्देशनमा तयार भएको भिडियोमा प्रविन भट्टको सम्पादन रहेको छ ।

यो गीतको भिडियोमा मोडलद्धय प्रदिप लामा र अञ्जली अधिकारीलाई फिचरिङ गरिएको छ । पानी पर्दै गर्दा एउटै छातामुनी ओत लागेका एक जोडीको प्रेमलाई भिडियोमा प्रस्तुत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here