नगर अधिवेशन सम्पन्न

0
619

बिर्तामोड,भदौ २३ । राप्रपा नेपालको प्रथम बिर्तामोड नगर अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले शंकर रिजालको अध्यक्षतामा २१ सदस्यीय नगर समिती चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा युवराज सिटौला, उपाध्यक्षमा मान कुमारी थापा मगर,सचिव लक्ष्मी गौतम,सहसचिव यज्ञनिधी भुर्तेल र कोषाध्यक्षमा मुना बिष्ट चुनिएका छन् । अधिवेशनको बन्दसत्रमा जिल्ला अध्यक्ष अम्बर बिष्ट,मान प्रसाद लिङदेन,केशब ओझा,लक्ष्मी तिम्सिना लगायतले सर्बसम्मत गराउन भुमिका निर्वाह गरेको अध्यक्ष रिजालले बताए । उनले भदौ २७ गते घोषणा सभा हुने जानकारी दिए । गत भदौ १६ गते पार्टी अध्यक्ष कमल थापाले नगर अधिवेशनको उद्घाटन गरेकाथिए । purwanchal

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here