झापा, प्रदेश नम्वर १ का मुख्य मन्त्री राजेन्द्र कुमार राईले ‘विश्व मजदुर दिवस÷अन्तर्राष्ट्रिय श्रमिक दिवस’का अवसरमा शुभकामना व्यक्त गरेका छन् । नेपालको प्रजातान्त्रिक संघर्षको इतिहासमा पनि मजदुर आन्दोलनको महत्वपूर्ण योगदान रहेको भन्दै प्रदेश नं. १ सहित देश, विदेशमा रहेका सबै नेपालीहरुमा शुभकामना व्यक्त गरेका हुन् ।
मुख्य मन्त्री राईको यस्तो छ शुभकामना सन्देश :































