जवरजस्ती करणी गर्ने प्रहरीको नियन्त्रणमा

0
436

मोरङ,  असोज  २६ ।  भतिजीलाई जवरजस्ती करणी गरेको अभियोगमा काकालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा केरावारी–६ का २१ बर्षीय शम्भु विक हुन् ।

विकले आइतबार बिहान घरमा कोही नभएको अवस्थामा ६ बर्षीया भतिजीलाई जवरजस्ती करणी गरेको बताइएको छ ।

सो घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले पिडित बालिकालाई उपचारको लागि स्थानीय मेडिकलमा पठाउनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here