हिन्दु राष्ट्र कायम गराउन झापामा हस्ताक्षर अभियान जारी

0
484

imagesg
बिर्तामोड, कात्तिक २४ । हिन्दु राष्ट्र कायम गराउन राप्रपा नेपालले सुरु गरेको हस्ताक्षर अभियान झापामा पनि जारी रहेको छ ।
झापाका प्रत्येक नगरपालिका र गाउँ विकास समितिमा पार्टीले हस्ताक्षर अभियान जारी राखेको राप्रपा नेपाल झापाका अध्यक्ष रोहित राजवंशीले जानकारी दिए ।  अभियान अन्र्तगत पार्टीले अहिले  बिर्तामोड नगरपालिकाको  सबै वडामा हस्ताक्षर अभियानका सुरु गरेको बिर्तामोड नगर अध्यक्ष शंकर रिजालले बताए ।
गत कात्तिक  ७ गतेबाट सुरु भएको अभियान  मंसीर २ गते समापन गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here