कञ्चनपुरको दैजीमा सुधारिएको चुलो बनाउने तालिम लिदै गरेका महिलाहरु । कैलाली कञ्चनपुर ग्रामीण विद्युतीकरण छाता संगठनले कैलाली र कञ्चनपुरका २५ जनालाई सुधारिएको चुलो बनाउने तालिम दिइरहेको छ । वन माथिको निर्भरता कम गर्नका लागि संगठनले ग्रामीण क्षेत्रमा सुधारिएको चुलो बनाउने अभियान सञ्चालन गर्ने जनाएको छ । तस्बिर -राजेन्द्रप्रसाद पनेरु /कञ्चनपुर