वाफ रे ! यो तिम्रो जवानी
लाजले भएँ पानी-पानी
कुन रुप सकल तिम्रो
या गर्छौ छेपारोको बानी
देखेर भन्दैछु जवानी
चेहेरामा छ है निसानी। मौलश्री लिम्बू
वाफ रे ! यो तिम्रो जवानी
लाजले भएँ पानी-पानी
कुन रुप सकल तिम्रो
या गर्छौ छेपारोको बानी
देखेर भन्दैछु जवानी
चेहेरामा छ है निसानी। मौलश्री लिम्बू