यौन तिर्सना मेटिएको छैन्- सन्नी लियोन

१९ बैशाख २०७२, शनिबार मा प्रकाशित

 

दशौं मर्दसँग सार्वजनिक रुपमै सेक्स गरेकी पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोन बलिउडमा बाह्रै मास चर्चामा आइरहन्छिन् । तर, उनलाई बलिउडमा उनलाई धेरै कलाकारले घृणा गर्छन् ।
जसका कारण पनि उनी चर्चामा आउन धेरै प्रयत्न गरिरहन्छिन् । भर्खरै मात्र उनले उनले एक टिभी शो कार्यक्रममा आफ्नो यौवनको प्यास अहिलेसम्म नमेटिएको बताएकी छिन् ।
हाल आफ्ना पति डेनियलसँगै बस्दै आएकी सन्नीले यसअघि पनि दशौ जनासँग सार्वजनिक रुपमै यौनसम्पर्क राखिसकेकी छिन् । झन अहिले आफ्नो श्रीमानसँगै बस्दै आएकी छिन् । यस्तो बेला सन्नीले यौन प्यास अझै नमेटिएको सार्वजनिक रुपमै भनेकी छिन् ।
के साँच्चिकै उनको यौन प्यास पूरा नभएकै हो त रु यो प्रश्न आम दर्शकको मनमा उब्जिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सन्नीले फेरि यो बेला चर्चामा आउन यौन प्यास नमेटिएको भनेको बताइएको छ । बाँकी कुरा सन्नीलाई थाहा होला ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here