संसारकै आकर्षक युवतीको स्वस्थ रहने तरिका

३० जेष्ठ २०७२, शनिबार मा प्रकाशित

Michelle-3
संसारकै सुन्दरी भनिएकी हलिउड अभिनेत्री मिशेल किगन आङ्खनो सुन्दरता र स्वास्थ्यको निकै ख्याल राख्छिन् । जिमलाई धेरै समय दिन नपाएका समयमा पनि उनी हप्तामा तीन दिन ४० मिनेटको वर्कआउट अनिवार्य गछिनर्् ।

मिशेललाई सिक्सप्याक बनाउने सोख छ । यसका लागि उनी जिममा काडिर्यो र कोर एक्सरसाइज गछिनर्् । उनी चाँडै आङ्खनो जीवनसाथीसँग वैवाहिक जीवन आरम्भ गर्न खोजिरहेकाले पनि आङ्खनो शरीर टाइट गर्न लागिपरेको बताउँछिन् ।
स्विमिङ उनलाई असाध्यै मन पर्छ । उनको डाइटको त नियमित तालिका नै छ ।
खाजामा दुध र सुन्तलाको जुस पिउँछिन् । त्यसैगरी लन्चमा स्यान्डविच, स्न्याक्स र सलाद खान्छिन् । डिनरमा रोटी, हरियो सागपात र दाल खाने गरेको बताउँछिन् ।

Michelle-16
एफएचएमको वार्षिक सर्भेमा मिशेल आर्र्षक युवतीमध्ये एक नम्बरमा परेकी हुन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here