मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

0
46

उदयपुर।

उदयपुरको त्रियुगा नगरपालिका–८ मा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

प्र १–०५–००१ प ८३५९ नम्बरको मोटरसाईकलले पैदल यात्री स्थानीय ६५ बर्षीया टिका माया कार्कीलाई ठक्कर दिदा घाइते भएकी कार्कीको उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

ठक्कर दिने मोटरसाईकल चालक रौतामाई गाउँपालिका–७ का २२ बर्षीय गजेन्द्र दाहाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here