ढकाल बन्धु एकतामा जोड

0
38

चारआली , यस वर्षको कुलपुजा बुद्ध शान्तिमा गरेर ढकाल बन्धु एकतामा जोड दिएको छ। बर्ने स्थित दुर्गानाथ ढकालको घरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय अध्यक्ष डिल्लीराम ढकालले बोल्दै भने ढकाल बन्धु केवल बन्धुमा मात्र सीमित नभई समुदायका लागि पनि लोककल्याणकारी कार्य गर्दै आएको छ। कार्यक्रमका विशिष्ट अतिथि केन्द्रीय सचिव टेकेन्द्र ढकालले बोल्दै विश्व बन्धुत्वको भावनाबाट अभिप्रेरित ढकाल बन्धु विश्व जगतमा एउटा अनुकरणीय बन्नु छ भन्दै अब हामी मात्र हैन सबै बाच्न सह अस्थित्वको विकास गर्नुपर्ने कुरामा जोड दिनुभयो । बुद्धशान्तिका अध्यक्ष विश्ननाथ ढकालको अध्यक्षतमा सम्पन्न कार्क्रमको औचित्य माथि त्रिभुवन ढकालले स्पष्ट पारेका थिए।दुर्गानाथ ढकालको स्वागत रहेको कार्यक्रममा दुई जना ज्येष्ठ बन्धुहरुलाई सम्मान गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here