लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीको अध्यक्षमा यशोदा

0
382

झापा, लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीको अध्यक्षमा यशोदा उप्रेती चयन भएकी छिन् । उनी सन २०२५ / २०२६ का लागि अध्यक्षमा चयन भएकी हुन् ।
वीरता लेडी जेसीजको मानार्थ, ट्रष्ट नेपालको उपाध्यक्ष, महिला उद्यमी समूहको सल्लाहकार समेत रहेकी उनी इलाम झापा मैत्री समाजको आजिवन सदस्य तथा झापा गोल्डकपको सदस्य रहेकी छिन् ।
लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीको प्रथम उपाध्यक्ष सरु भुर्तेल खनाल, द्वितीय उपाध्यक्ष गोमा खड्का मैनाली, तृतीय उपाध्यक्ष पुनम घिमिरे उप्रेती, सचिव सीला भट्टराई बराल, सह सचिव शोभा दाहाल , कोषाध्यक्ष लीला खरेल दंगाल, सह कोषाध्यक्ष निर्जला उप्रेती रहेका छन् ।
सन २०२४ / २०२५ की अध्यक्ष मञ्जु उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक लीला मैनाली, निर्वतमान अध्यक्ष अन्जु खड्का सहितको उपस्थितिमा २२ सदस्यीय कार्य समिति चयन भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here