डाँगीवारीमा जारी फुटवलमा डीसीटी विजयी

१५ आश्विन २०७०, मंगलवार मा प्रकाशित

डाँगीवारी, असोज १५ । झापाको डाँगीवारीमा संचालित प्रथम डाँगीवारी च्यालेञ्जकप फुटवल प्रतियोगिताको मंगलवार सम्पन्न खेललमा डीसीटी सुनसरी विजयी भएको छ ।
गोरखा क्लव दमकलाई ट्राईवेकरमा ५– ६ गोल अन्तरले पराजित गर्दै डीसीटी सुनसरी विजयी वनेको हो ।  खेलको म्यानअफदी म्याच डीसीटी सुनसरीका पदम लिम्वू घोषित भए ।  भोलि वुधकारको खेल एपीएफ दमक र वीर्ता युथ क्लव विर्तामोड वीच हुने  आयोजक समितिका सदस्य टंकवहादुर कार्कीले जानकारी दिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।